Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाल मानव अधिकार तथा सान्ति समाजको कार्यक्रम लहानमा सम्पन्न

0 568

महेश सिंह

०४ चैत, सिरहा लहान ।
सिरहाको लहानमा नेपाल मानव अधिकार तथा सान्ति समाजको कार्यक्रम सम्पन्न भएको छ। सिरहा शखाको अध्यक्ष जानुका प्राजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

लहानमा बमबिस्पोटको घोर निन्दा गर्दै दोसि उपर कडा कार्बाहीको माग गर्दै लहान बजार परिक्रमा गरेका थिए । म्यानमारमा जारी हिंसा बन्द गर ,आतंकबादी गतिविधि गर्ने लाई यथासिघ्र कारबाही गर ,बमबिस्पोट गराउने लाई उनमुकती पाउनु हुदैन भने मुल नाराको साथ पलेकार्ड बिलोकी लहानमा पर्दसन गरेका छन् ।

सबैले जिउने अधिकार सुनिश्चित गर मानव अधिकारको प्रत्याभुती गर भन्दै युवाहरुले चर्को अवाज उठाउदै पर्दन गरेका छ्न । सहिद चौकमा आएर कोण सभा गरी कार्यक्रम सम्पन्न भएका थिए ।

Subscribe to our newsletter

सबै मानिसमा शान्तिको अनुभुति होस सबैको बाच्ने अधिकार हो । मानव अधिकार तथा शान्ति समाज सिरहाको सभापति संजय यादव लगायत दर्जनौं अधिकार कर्मिहरुको सहभागिता रहेको थियोे ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.