Advertisement

चन्द्रागिरी हिल्सको शेयर आज पनि सकारात्मक सर्किटमा

0 364

Advertisement

०३ चैत्र, काठमाडौं । चन्द्रागिरी हिल्सको शेयर सकारात्मक सर्किटतर्फ बढिरहेको छ । आज मंगलबार चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ ।

कम्पनीको शेयरमूल्य ९ दशमलब ९८ प्रतिशतले बढेको हो । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९७ रुपैयाँले बढेर अन्तिम मूल्य १० ६९ रुपैयाँ पुगेको हो ।

माघ २५ गते कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १६१ मा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९६ दशमलव ६९ देखि २९० देखि शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.