Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सीसीटीभी फुटेजका आधारमा सिराहा बम बिस्फोटका एक पक्राउ

0 478

०२ चैत, सिराहा । सिराहाको मालपोत कार्यालयमा बम राख्ने एक पक्राउ परेका छन् । जिल्लाको सुखीपुर नगरपालिका २ स्थित विद्यानगर बाट सीमा सुरक्षा सशस्त्र प्रहरी बल सुखीपुरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लहान नगरपालिका १८ भदैया घर भएका अन्दाजी २७ वर्षीय बलराम मण्डल रहेको सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दीपेश गिरीले जानकरी दिनुभयो ।

उनको सम्बन्धमा थप अनुशन्धा भइरहेको उपरीक्षक गिरीले बताउनु भयो । उहाँका अनुसार मलपोत कार्यालयको सिसिटीभी फुटेजको आधारमा मण्डललाई पक्राउ गरेको हो ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.