भारतकाे ठुलाे दवाव पछि प्रधानमन्त्री ओली र “प्रचण्ड” बिच फोन वार्ता

0 2,353

०२ चैत, काठमाडौं । दक्षिण मुलुक भारतकाे ठुलाे दवावमा परेका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् ।

माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको भनाइ छ।

भारतकाे इसारामा कस्ले बाजि मार्ने हाे भन्ने आँकलन सहजै अनुमान लगाउन सकिने अवश्था भने छैन। याे पछिल्लाे फाेन संवादले फेरी राजनितिमा एक तरंग ल्याउने निश्चित देखिन्छ। माओवादीका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘पार्टीको बैठक चलिरहेको छ । बैठक सकेपछि खबर गरौंला भन्नुस् भनेका थियौं । के गर्नु हुन्छ ?



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.