Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

२४ घन्टामा थप ७९ जनामा कोरोना संक्रमण

0 373

०२ चैत, काठमाडौं । पछिल्लो २४ घन्टामा थप ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ३३ सय ११ वटा स्वाब नमूना परीक्षण गराउँदा ७९ जनामा भाइरस संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३१० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा थप ७५ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख ७१ हजार ४०१ पुगेको छ। निको हुने प्रतिशत दर ९८.६ हो। यस्तै मन्त्रालयका अनुसार ८९५ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै अहिले ४४ जना क्वारेन्टाइन र ८९५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.