Advertisement

आज सुनको मूल्य स्थिर

0 755

Advertisement

०२ चैत्र, काठमाडौं । आज चैत्र महिनाको साताको दोस्रो दिन सुनको मूल्य नेपाली बजारमा स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ८६ हजार ६ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ६ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १२७५ रहेको महासंघले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.