Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सरकारको नेतृत्व गर्न तयार छु : देउवा

0 388

०१ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु पदको लोभी नभएको भन्दै संकटको अबस्थाले बाध्य बनाए सरकारको नेतृत्व गर्न पछि नपर्ने बताउनुभएको छ ।

बाराको पचरौता नगरपालिक, बेल्दारीमा कुस्ती प्रतियोगिताको उद्घाटन गर्ने क्रममा उहाँले देशलाई संकटबाट पार लगाउन कांग्रेसले नै भूमिका खेल्ने गरेको ईतिहास साक्षी छ भन्नुभयो । राजनीतिक संकटले मुलुक अप्ठ्यारोमा परेकाले त्यसको निकास दिनका लागि सरकारको नेतृत्ब गर्न आफू तयार रहेको देउवाको भनाइ थियो ।

कुस्ती प्रतियोगिता उद्घाट्न गर्न देउवा निजी हेलिकप्टरबाट बारा पुग्नु भएको हो ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.