Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

तीन कम्पनीको शेयरमूल्य सकारात्मक सर्किटतर्फ

0 1,056

०१ चैत्र, काठमाडौं । आइतबार तीन कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड, अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर कम्पनीको ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।

यो दिन चन्द्रागिरी हिल्सको सर्वाधिक ९ दशमलव ९५ प्रतिशत बढेर ८८४ पुगेको छ भने अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको ९.८५ प्रतिशतले बढेर ६४७ पुगेको छ ।

यस दिन घलेम्दी हाइड्रोपावर कम्पनीक शेयरमूल्य भने ९ दशमलव ७२ प्रतिशत बढेर १५८ पुगेको हो ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.