Advertisement

मौसम पूर्वानुमान, केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना

0 437

Advertisement

१ चैत, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा स्थानीय वायु संगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभहागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०१ गते (आइतबार)

दिउँसो : देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभहागहरुको मौसम सामान्यतया सफा रहनेछ । बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक/दुइ स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभहागहरुको मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक/दुइ स्थानमा मेघ गर्जनरचट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०२ गते (सोमबार)

दिउँसो : देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जनरचट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०३ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

साँझ पख प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ् र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.