Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एक दिने निः शुल्क आँखा शिबिर सम्पन्न

0 1,887

श्यामल कुमार गिरी

२९ फागुन, बारा । खुट्वा जब्दी श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा न्यु स्टार नेशनल युवा कल्ब खुट्वा जब्दि -४ को आयोजनामा एक दिने नि; शुल्क आँखा शिबिर सम्पन्न भएको छ।

सस्थाका अध्यक्ष सुवाश कुमार गुप्ताको अध्यक्षतामा भएको थियो । उक्त  कार्यक्रमको प्रमुख अथिती प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ता, विशिष्ट अथिती वाडा नं. ४ को वाडा अध्यक्ष आनन्द कुमार गुप्ता, अथिती अजय कुमार यादव रहेका थिए। आर एम केडिया आँखा असपतालका नेत्र अधिकृत डा. शिव शंकर प्रसाद,आर एम केडिया आँखा असपतालका नेत्र अधिकृत डा रामदेव साह ,स्वास्थ कार्मी लालबाबु मन्डल, स्वास्थ कर्मी सर्स्वती मैनाली, सहयोगि सोम श्रेष्ठले गर्नु भएको थियोे।

बिशेश सहयोग न्यु स्टार नेशनल युवा कल्ब खुट्वा जब्दि -४ उपाध्यक्ष सन्जु देबि, सचिव नवल किशोर साह, कोषा-अध्यक्ष रामपुकार साह,सदस्य सुबास पडित, पवन साह, रनज्न ठाकुर, पुनदेव साह, महमद समिम हवारी, अजय कुमार साह, सचिता मन्डल, सोनि कुमारी गुप्ता लगायतले बिशेश सहयोग गरेका थिए ।

Subscribe to our newsletter

आँखा चेक गराउने २८५ जाना पुगेको थियोे तय्स मधे ७८ जना को मोतिया बिन्दु प्रमानित भएको पाएयाे। उक्त बिरामीहरुको यहि सोमबार अप्रेसन हुने सस्था को कोषा-अध्यक्ष रामपुकार साहले जानकारी दिनु भयो। यस्तो सराहनीय काम न्यु स्टार नेशनल युवा कल्ब खुट्वा जब्दिले चार चोटी गरेको हो भने साहले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.