Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सलमान खानकाे ‘राधे’ बैशाख ३० गते रिलिज हुने, पोस्टर लन्च

1 860


२९ फाल्गुन, काठमाडौं । सलमान खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’ बैशाख ३० गते रिलिज हुने भएको छ ।

सलमानले सामाजिक संजालमा फिल्मको नयाँ पोस्टर रिलिज गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । मुस्लिम धर्मावलम्वीको पर्व इदको अवसरमा विहिबार रिलिज हुने फिल्मले भारतमा ४ दिनको बिदा प्राप्त गर्नेछ ।

सलमानसहित दिशा पटानी, रणदीप हुडा र ज्याकी श्रोफको प्रमुख भूमिका रहेको छ । पोस्टरमा सलमानलाई एक्सन अवतारमा देख्न सकिन्छ । सलमान खान फिल्मस र जी स्टुडियोले मिलेर निर्माण गरेका हुन् ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.