Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सुनचाँदीको मूल्य घट्यो

0 233

२८ फागुन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटवड कायम रहेको छ । हिजो बिहिबार तोलामा ६ सय रुपैयाले बढेको सुन साताको आज अन्तिम दिन ६ सय रुपैयाँले कमी आएको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साथै

शुक्रबार तेजाबी सुनको मूल्य भने प्रतितोला ८५ हजार ७५० रुपैयाँ तोकिएको महासंघको जनाएको छ ।

Subscribe to our newsletter

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घट्दा प्रतितोला एक हजार २७० रुपैयाँमा किनबेच भइरहेकाे छ। बिहीबार चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.