Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कोरोना अपडेट आज थपिए १०४ कोरोनाका संक्रमित

0 851

२६ फागुन, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १०४ नयाँ संक्रमित थपिएका छन् । आज

पछिल्लो चौबीस घण्टामा तीन हजार ४८८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ९७४ पुगेको छ ।

Subscribe to our newsletter

पछिल्लो चौबीस घण्टामा ६३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ५० जना सङ्क्रमित निको भएका हुन् ।

पछिल्लाे २४ घण्टामा कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.