Advertisement

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

0 498

Advertisement

श्यामल कुमार गिरी
२५ फाल्गुन, बारा । जिल्ला प्रहरी कार्यालय बाराले निजगढ नगरपालिका वाड नं. ९ का कालू भन्ने रोहित शार्मालाई ह्त्यामा सङलन्न जिल्ला रौटहट चन्द्रनिगाहपुर नगरपालिका ४ मा बस्ने बर्ष २९ का अरुण कुमार साहलाई पक्राउ गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार समेलन गरि साहलाई सर्बजनिक गरेको छ । पक्राउ परेका साहलाई आजै बारा जिल्ला आदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि थप अनुसन्धान भैईरहेको जिल्ला प्रहरी बाराका प्रहरी प्रबक्ता प्रहरी न्याब उपरीक्षक गौतम मिश्रले जनकारी गराउनु भएको हो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.