Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आज सुनको मूल्य तोलामा पाँच सयले घटेकाे छ

0 344

२५ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेकाे छ । आइतबार सुनको मूल्य प्रतितोला ८६ हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेकाे छ । आइतबार सुनको मूल्य तोलामा पाँच सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजाबी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँमा किनबेच भइरहेकाे छ।

त्यस्तै, आज चाँदीको मूल्यमा थाेरै बढेकाे छ । मंगलबार चाँदीको मूल्य तोलामा १२ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.