Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सर्वोच्चको फैसला सँगै अब के हुन्छ?

0 402

२३ फागुन, काठमाडौं । नेकपाको आधिकारिता ऋषि कट्टेलको दलले पाएको अवस्थामा नेकपा नामको सत्तारुढ दल बाँकी रहेन।

संविधानको धारा ७६(२) अनुसार सरकार गठन भई धारा ७६(१) बमोजिम रूपान्तरण भएकोमा आजको फैसलबाट पुन: एमाले र माओवादीको ७६(२) बमोजिमको सरकार हुन पुगेको छ।

अब प्रधानमन्त्रीले ७६(४) बमोजिम संसदको विश्वासको मत लिनुपर्ने देखिन्छ। बहालवाला प्रधानमन्त्रीले विश्वासको मत लिन नसके यो सरकार ढल्छ ।

Subscribe to our newsletter

संविधानको धारा ७६(३)अनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतले एमालेले नै पुन: सरकार गठन गर्नसक्ने देखिन्छ।

यस्तो सरकारले ७६(४) बमोजिम विश्वासको मत लिन नसकेमा क्रमश: धारा ७६(५) सरकार गठन हुने र ७६(७) प्रयोग भई पुन: संसद विघटन हुने देखियो।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.