Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

विप्लवले किन छाडे काठमाण्डौ?

0 225

२३ फागुन, काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सरकार बिच भएकाे तीन बुँदे सम्झौता समारोहलाई सम्बोधन गर्न शुक्रबार नवलपरासी हुँदै राजधानी आएका हुन्।

नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज मध्यान्ह १२ बजे थानकोट नागढुंगा नाकाबाट लु २ च २६६३ को सवारी साधन प्रयोग गरेर विप्लवले उपत्यका छाडेको सरकारी स्रोतले समेत पुष्टि गरेको छ ।

सरकार र उक्त समूहबीच भएको तीन बुदे सम्झौतामा हतियार व्यवस्थापन सम्बन्धमा साँधिएको मौनतालाई संसदवादी राजनीतिक दलहरूले आलोचना गर्दै आएका छन् ।

Subscribe to our newsletter

लाजिम्पाटस्थित एउटा भाडाको फ्ल्याटमा दुई दिन बसेपछि सडक मार्ग हुँदै आएका विप्लव त्यसैगरी आफ्नो आधार क्षेत्रतर्फ फर्किएको विप्लव स्रोतले बताएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.