Advertisement

विप्लवले किन छाडे काठमाण्डौ?

0 236

Advertisement

२३ फागुन, काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सरकार बिच भएकाे तीन बुँदे सम्झौता समारोहलाई सम्बोधन गर्न शुक्रबार नवलपरासी हुँदै राजधानी आएका हुन्।

नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज मध्यान्ह १२ बजे थानकोट नागढुंगा नाकाबाट लु २ च २६६३ को सवारी साधन प्रयोग गरेर विप्लवले उपत्यका छाडेको सरकारी स्रोतले समेत पुष्टि गरेको छ ।

सरकार र उक्त समूहबीच भएको तीन बुदे सम्झौतामा हतियार व्यवस्थापन सम्बन्धमा साँधिएको मौनतालाई संसदवादी राजनीतिक दलहरूले आलोचना गर्दै आएका छन् ।

लाजिम्पाटस्थित एउटा भाडाको फ्ल्याटमा दुई दिन बसेपछि सडक मार्ग हुँदै आएका विप्लव त्यसैगरी आफ्नो आधार क्षेत्रतर्फ फर्किएको विप्लव स्रोतले बताएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.