Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाल बन पैदावार उधोग ब्यबसाही महासंघको १० औं महाधिवेशन तथा २१ औं बार्षिक साधारण सभा सम्पन्न

0 525

२३ फागुन, काठमाडौं । नेपाल बन पैदावार उधोग ब्यबसाही महासंघको १० औं महाधिवेशन तथा २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमा आज बबरमहलस्थित कार्की ब्याङ्केटको सभा हलमा भएको हो ।

कार्यक्रमको आयोजना नेपाल बन पैदावार उधोग ब्यबसाही महासंघले गरेको हो । कार्यक्रममा प्रमुख अतिथि वन तथा वाताबरण मन्त्री प्रेम बहादुर आलेको उपस्थित रहेको हो ।

साथै कार्यक्रममा नेपाल बन पैदावार उधोग ब्यबसाही महासंघ केन्द्रिय अध्यक्ष श्याम सुन्दर ढकाल लगायतका व्यकत्तित्व उपस्थित रहेको आयोजकले जानकारी दिएको छ ।

Subscribe to our newsletter

आज नेपाल बन पैदावार उधोग ब्यबसाही महासंघको १० औं महाधिवेशन रहेको छ । भने यस संस्थाको २१ औं बार्षिक साधारण सभापनि रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.