नेकपा विप्लव समूहको केन्द्रीय कमिटी बैठक शुरु

0 501

२३ फाल्गुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । आज राजधानीमा विप्लव समूहको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक शुरु भएको हो ।

सरकारसँग २० फागुनमा शान्ति सम्झौता भएर विप्लव सार्वजनिक भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक राजधानीमा बस्न लागेको हो । बैठकले विप्लव समूहको भावी रणनीति तय गर्ने बुझिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.