Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आयुष खतिवडाको ‘निर्दोष माया’ ( भिडियो )

0 496


२२ फाल्गुन, काठमाडौं ।
१४ वर्षीय युवा गायक आयुष खतिवडाको बिल्कुलै नयाँ गीत ‘निर्दोष माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

रक भर्सनको यस गीतमा विकल खतिवडाको शब्द रहेको छ। गीतमा स्वयम् गायक खतिवडाको संगीत र संगीत संयोजन रहेको छ।

स्कुले प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गायक आयुष खतिवडा र प्रतिभा कटुवाल फिचर्ड छन्।

Subscribe to our newsletter

ज्याज प्रडक्शनले निर्माण गरेको यस भिडियोमा श्रीजन प्रजापतिको छायांकन रहेको छ। भिडियोमा अनिल न्यौपाने क्रियटिभ सुपरभाइजर रहेका छन्।

पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार पारिएको हो।

गायक खतिवडाको आधिकारिक च्यानल ‘आयुष खतिवडा’ मार्फत भिडियो सार्वजनिक भएको हो।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.