Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

हिरो आइ लिगमा किरण प्लेयर अफ द मन्थ घोषित

0 417

२२ फागुन, काठमाडौं । नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङ हिरो आइमा फेब्रुअरी महिनाको प्लेयर अफ द मन्थ घोषित भएका छन् ।

साथै किरनकै टोली राउण्डग्लास पञ्जाब एफसीका मुख्य प्रशिक्षक कर्टिस फ्लेमिङ कोच अफ द मन्थ चुनिएका छन् ।

यस सिजन लिगको शिर्ष ६ मा परेर च्याम्पियनसिप स्टेजका लागि समेत छनौट भएको पञ्जाबको प्रदर्शनमा किरनको भूमिका र प्रशिक्षक फ्लेमिङको ट्याक्टिसलाई पनि प्रशंसनीय मानिएको छ ।

Subscribe to our newsletter

किरन प्लेयर अफ द मन्थ घोषित भएपछि उनलाई नेपाली फुटबल प्रेमी तथा दर्सकले उनलाई बधाई दिएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.