रोजगारीका लागि भारत गएका चार नेपालीको सडक दुर्घटनामा मृत्यु

0 390

२२, फागुन, काठमाडौं । रोजगारीको शिलशिलामा भारत गएका चारजना नेपालीको स्वदेश फर्किने क्रममा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका खर्चे गैराका उनीहरूको भारतको उत्तरप्रदेशस्थित नोयडामा दुर्घटनामा मृत्यु भएको हो। उनीहरू मुम्बईबाट नोयडा हुँदै नेपाल आउँदै थिए।

मृत्यु हुनेमा कालो रावल, उनकी पत्नी बुदी रावल, छोरा टोपेन्द्र रावल र तिलक घर्ती रहेका छन्।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.