Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्रभु बैंकले हस्तान्तरण गर्यो ‘क्यूआर कोड’ तालबराहीमा पनि मोबाइलबाटै दान गर्न सकिने,

0 545

२१ फागुन, काठमाडौं । प्रभु बैंकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई ‘क्यूआर’ कोड हस्तान्तरण गरेको छ ।

बैंकले संकलित भेटी तथा दक्षिणालाई डिजिटल पविधि मार्फत व्यवस्थापन गर्ने हेतुले ‘क्यूआर’ कोड हस्तान्तरण गरेको हो ।

फेवातालको बिचमा रहेको बाराही मन्दिरमा आज (फागुन २१ गते) एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले ‘क्यूआर’ कोड हस्तान्तर गरेका हुन् ।

Subscribe to our newsletter

यो सुविधासंगै मन्दिरमा भक्तजनले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगद रहित कारोबारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.