एकै कदमबाट विप्लवले जनताको मन जिते : प्रधानमन्त्री
२१ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिमा आउने कमदले नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको मन जितेको बताएका छन् ।
राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनको विप्लवको कदमलाई ‘सेफल्यान्डिङ’को संज्ञा दिए । नेपालमा अब कुनै प्रकारको द्वन्द्व नरहेको बताए ।
उनले रातारात नभई वर्षौंदेखि विप्लव समूहसँग वार्ता भइरहेको बताए ।