Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एकै कदमबाट विप्लवले जनताको मन जिते : प्रधानमन्त्री

0 103

२१ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिमा आउने कमदले नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको मन जितेको बताएका छन् ।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनको विप्लवको कदमलाई ‘सेफल्यान्डिङ’को संज्ञा दिए । नेपालमा अब कुनै प्रकारको द्वन्द्व नरहेको बताए ।

उनले रातारात नभई वर्षौंदेखि विप्लव समूहसँग वार्ता भइरहेको बताए ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.