Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सरकार र विप्लव समूह बिचको सहमतिमा हस्ताक्षर

0 404

२१ फागुन, काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

राष्ट्रियसभा गृहमा आयोजित हस्ताक्षर कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरे।

हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लव सँगै आएका थिए।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.