Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सुनको मूल्यमा आजपनि गिरावट

0 320

२१ फागुन, काठमाडौं । केही दिन यता सुनको मूल्य घट्न थालेको छ । नेपाली बजारमा सुनको मूल्य आज फेरि घटेको छ ।

बिहिबार सुनको मूल्य तोलामा ८६ हजार पाँच सयमा कारोबार भएकोमा आज तोलामा नौ सयले घटेको हो । बिहिबार पनि सुनको मूल्य तोलामा एक हजारले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८५ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८५ हजार १५० सय कायम गरिएको छ ।

Subscribe to our newsletter

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा १२८५ मा कारोबार भएकोमा आज घटेर तोलामा १२५० कायम भएको महासंघले जनाएको छ ।

तस्विर सौजन्य: नेपाल सुनचाँदी व्यावसायी महासंघ



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.