Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पश्चिमी वायुको आंशिक प्रभाव, यी क्षेत्रमा बर्षा र हिमपातको सम्भावना

0 375

२१ फाल्गुन, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

हाल देशका केही पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो : देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भूभागहरुको एक/दुई स्थानमा वर्षार हल्का हिमपातको सम्भावना रहेको छ ।

Subscribe to our newsletter

राती : देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भूभागहरुको एक/दुई स्थानमा वर्षार हल्का हिमपातको सम्भावना रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.