Advertisement

नेपाल दुरसञ्चार प्राधिकरणको २३ औं बार्षिकोत्सव सम्पन्न

0 594

Advertisement

२० फागुन, काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले २३ औं बार्षिकोत्सव मनाएको छ ।

कार्यक्रम कमलादीस्थित स्थित नेपाल दुरसञ्चार प्राधिकरणमा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सुचना तथा सञ्चार प्रबिधी मन्त्री पार्बत गुरुङ को प्रमुख आतिथी रहेका छन् ।

साथै विशेष अतिथी सुचना तथा सञ्चार मन्त्रालय का सचीव हरि प्रसाद बस्याल, नेपाल दुर सञ्चार प्राधिकरण का अध्यक्ष पुरुषोत्तम खनाल दुरसञ्चार प्राधिकरण का पुर्ब अध्यक्षहरु मन्त्रालयका सहसचिव हरु लगायतका व्यत्तिहरको उपस्थित रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.