Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य निरन्तर सर्किट लेभलमा

0 285

 २० फागुन, काठमाडौं । केहि दिनदेखि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य निरन्तर सर्किट लेभलमा बढिरहेको छ ।

साताको अन्तिम दिन आज (बिहिबार) पनि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । साताको पहिलो दिनदेखि नै यस कम्पनीको शेयरमूल्य उच्च बृद्धि भइरहेको छ । 

यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेर अन्तिम मूल्य ६०५ रुपैयाँ पुगेको हो ।  
 
त्यस्तै, नेप्से २५ अंकले बढेको छ भने ५५ करोडको कारोबार भएको छ । कारोबार भएका एक समूहबाहेक अन्य सबै समूह बढेका छन् । 

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.