Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बि.एड. तेस्रो बर्षको स्थगित परिक्षाको नयाँ मिति कायम

0 477


१९ फागुन,काठमाडौं ।
त्रिभुवन विश्वविधालय,परिक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा संचालित शिक्षाशास्त्र संकाय अन्तर्गत बि.एड. तेस्रो बर्षको स्थगित गणित विषयको परिक्षा मिति कायम गरिएको छ ।

परीक्षा यहि फागुन २३ गते १२बजेर ३० मिनेटमा सञ्चालन हुने छ । १६ गते गणित विषयमा ४३४ कोडमा अर्कै प्रश्नपत्र सोधिएपछि उक्त परीक्षा रद्ध भएको थियो ।
आज त्रिवीले एक सूचना मार्फत परीक्षा बारे जानकारि दिएको हो ।

यसअघि फागुन १६ मा सेलेबस भन्दा बाहिरबाट प्रश्न आएपछी स्थगित गरिको परिक्षा २३ गतेलाई तोकिएको छ । परिक्षा उहि समयमै हुने सञ्चालन हुने त्रिवीले जनाएको छ ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.