Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सरकार र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ठ पार्टि ( नेकपा ) संगको वार्ता सकारात्मक ; गृहमन्त्री बादल

0 623


१९ फागुन, काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ठ पार्टि ( नेकपा ) संगको वार्ता सकारात्मक भएको गृहमन्त्री राम बहादुर थापा ( बादल ) ले जानकारी दिएका छन् ।

बादलले समाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका हुन् । उनले फेसबुकमा भनेका छन्ः “ मेरो नेतृत्वमा रहेका नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ ।

धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ, केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।”

Subscribe to our newsletter

अर्काे वार्ता गर्ने गरि आजको बैठक टुङ्गिएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.