Advertisement

कोरोना अपडेट : आज थपिए ७८ कोरोनाका संक्रमित

0 787

Advertisement

१८ फागुन, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमण रहेका मध्य आज ७२ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार २९४ पुगेको जनाएको छ ।

हालसम्म दुई लाख ७० हजार ५४३ जना निकाे भएका छन् ।

हाल ९७४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

हाल ९७४ जना आइसोलेशनमा र ५८ जना क्वारेन्टिनमा छन् ।

हालसम्म कोरोना सक्रंमणबाट मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.