कोरोना अपडेट : आज थपिए ७८ कोरोनाका संक्रमित
१८ फागुन, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ७८ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमण रहेका मध्य आज ७२ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार २९४ पुगेको जनाएको छ ।
हालसम्म दुई लाख ७० हजार ५४३ जना निकाे भएका छन् ।
हाल ९७४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
हाल ९७४ जना आइसोलेशनमा र ५८ जना क्वारेन्टिनमा छन् ।
हालसम्म कोरोना सक्रंमणबाट मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।