Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पछिल्लो केही दिनसम्म घटेको शेयर बजार सोमबार सकारात्मक लयतर्फ

0 246

१७ फागुन, काठमाडौं । शेयर बजार फेरि उकालो लाग्न थालेको छ । पछिल्लो दुइ दिनसम्म घटेको कारोबार बजारले सोमबार सकारात्मक लयतर्फ लागेको छ ।

सोमबार शेयर बजार परिसूचक (नेप्से) ४०.५४ अंकले वृद्धि भएर २ हजार ५ सय १५ दशमलव ०३ अंकमा पुगेको छ ।

यो दिन बजारमा १ करोड १८ लाख कित्ता शेयर बिक्री हुँदा ५ अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

Subscribe to our newsletter

आज बजारमा १ सय ७४ कम्पनीको कारोबार भएकोमा १ सय ६३ कम्पनीको मूल्य बढेको छ । ७ वटा कम्पनीको मूल्य स्थिर रहँदा ४ वटा कम्पनीको मात्रै मूल्य घटेको छ ।

बजारमा आज सर्वाधिक चन्द्रागिरी हिल्सको मूल्य सकारात्मक सर्किट लागेको छ । ४० अंकले बजार बढ्दा पनि अरु कम्पनीको भने सर्किट लागेको छैन ।

सबैभन्दा बढी गुमाएको सिटिजन्स म्युचुअल फण्डको मूल्य १.८४ प्रतिशतले मात्रै घटेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.