Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बाग्लुङ समाज पाेर्चुगलका संथापक अध्यक्ष काे निधन

0 2,201

याेगन्द्र खरेल

१५ फागुन, लिस्वाेन पाेर्चुगल ।
समाज पोर्चुगलका संस्थापक अध्यक्ष कुविर मल्लको आज निधन भएको छ।

मल्लको आज विहान सान्तिआग्वा दे कसाई अस्पताल अलेन्तेजुमा उपचारको क्रममा मृत्यु भएको गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले पुष्टी गर्नुभएको हो ।

मल्लको मृत्युको खबरले पोर्चुगलको नेपाली समुदाय शोकमा डुबेको छ ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.