Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था झन् नाजुक

0 579

१४ फागुन, काठमाडौँ । मस्तिष्कघातका कारण उपचारका लागि अस्पताल भर्ना भएका कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ ।

शुक्रबार दिउँसोसम्मो उनको स्वास्थ्य अपडेट अनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । तर अवस्था झन् बिग्रँदै गएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालले उनी अझै अचेत अवस्थामा नै रहेको जनाएको छ । जोशीलाई नर्भिक अस्पतालमा राखेर उपचार गरिएको हो। उनको स्वास्थ्य अवस्था बुझ्न परिवार, आफन्त र पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरु अहिले अस्पताल परिसरमा पुगेका छन् ।

Subscribe to our newsletter

शुक्रबार एकाबिहान ३ बज्नै लाग्दा जोशीलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.