Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भ्यागुताको यौन सम्बन्धबाट लोपोन्मुख प्रजातिको भविष्य

0 36

बोलिभियामा भेटिएको रोमियोलाई पानीमा पाइने ‘सेह्वन्कास वाटर फ्रग’ प्रजातिको अन्तिम भ्यागुतो भन्ठानिएको थियो।

१४ फागुन, बिबिसि। वैज्ञानिकहरूले रोमियोको मिलन तीमध्येकी एउटी पोथीसँग गराइदिए। उसलाई जुलियट नाम दिइएको छ।

तर लामो समयपछि सोही प्रजातिका अरू भ्यागुताहरू फेला परे।

पहिलो पटक भेट गरेपछि रोमियो र जुलियटले धेरै चोटि यौन सम्पर्क गरेका छन्।

उनीहरूको यो घनिष्ठताले लोप हुन लागेको सो प्रजातिको भविष्यबारे वैज्ञानिकहरू केही आशावादी देखिएका छन्


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.