गृह मन्त्रालयले गर्‍यो ३६ सिडिओको सरुवा (सूचीसहित)

0 286

१४ फागुन काठमाडौँ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । जसमध्ये ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरु पनि हेरफेर भएका छन् ।

गोरखा, कास्की, बागलुङ, चितवन, सिन्धुली, सिन्धुपाल्चोक, सुनसरी, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, दाङ, सप्तरी, ओखलढुंगा, सर्लाही, महोत्तरी, बाँके, काठमाडौँ, नुवाकोट, धादिङ लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.