Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

डिभिजन वन कार्यालय लहान बिवादमा : सेवा ग्राहिलाई सास्ती

0 1,327

महेश सिंह

१३ फाल्गुन, सिरहा
(लहान) । डिभिजन वन कार्यालय लहानको समाचार २०७७-फाल्गुन -९ गते न्युज ब्युरो अन्लाईन मा प्रकासित भएको समचार तथ्यहिन रहेको डिभिजन वन अधिकृत सुभाष चन्द्र दास ले बताए।प्रकासित भएको समाचारमा हाम्रो ध्यानाकर्षण भएको हो।डिभिजन वन कार्यालयमा कार्यरत कुनै कर्माचार्य लाई निजिकाममा आफु नलगाएको पत्रकार समेलनमा बताए हुन् ।

नेपाल विद्यार्थी संघ नेबिसंका निवर्तमान केन्द्रिय सह महांमन्त्री परमेश्वर साह ले आफु माथी लगाएको आरोप गलत हो भन्दै साह ले पत्रकार समेलनमा यस्तो बताएका हुन्।

प्रमेश्वर साहका अनुसार आफुले कसैको पुर्वा ग्राही नरहे उनले बताए । मैले कार्यालयमा हप्तौं धाएर पनि कार्यालय प्रमुख कार्यालयमा उपस्थित न रहेको देखिए । मैले कार्यालय प्रमुख संग प्रस्तावनाको ढाचा माग गर्दा जति मागे पनि न दिएको र १२ दिन पछि TOR दिएको बताए ।

Subscribe to our newsletter

आफु लाई कसैको सम्पत्तिमा लोभ लालच न रहेको नेता साह ले बताउनु भयो ।मैले कसैको आरोप न लगाएको यो त्थय कुरा रहेको बताउनु भयो ।

कार्यालयको स्वीकृत बार्सिक कार्यक्रम अनुसार सहरी बन बिकास कार्यक्रम संचालनको लागी १५ लाख को लागतमा हुने कार्यक्रमको लागि स्थानीय पत्रीका लहान पोस्ट दैनिक मा १५ दिने सुचना प्रकाशन मा प्राविधिक तथा आर्थिक प्रस्तावना माग गरेका थिए।

तोकिएको समयमा प्रस्तावनाहरु नै आएको प्राविधिक तथा आर्थिक प्रस्तावना अनुसार नेपाल विद्यार्थी संघ का निबर्तमान केन्द्रिय सह- महांमन्त्री साह ले मेरो संस्थालाई काम गर्न दिनु भन्दै आफु लाई विभिन्न किसिमको दबाब प्रत्यक्ष तथा फोन मार्फत दिने गरेको कार्यालय प्रमुख दास को रहेका छन् ।

प्रमुख दासका अनुसार कामका विषय मा हामी केहि भन्न सकिदैन मुल्यांकन समितिले मुल्यांकन गरी पेस गरेको आधारमा हामी काम गर्न दिने गरेको उनले साह लाई बताए ।

कार्यालयको कामकाज लगाउने पैसा निजि कार्यमा लगाई रहेको आरोप लगाउदै वन कार्यालयमा कार्यरत लेखापाल दिपक साह र कार्यालय प्रमुख दास को मिलोमतोमा रकम को हिनामिना गरेको आरोप साह ले आफु माथी लगाएको उक्त आरोप तथ्यहिन रहेको दास ले प्रेस बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

खाना बनाउने काम व्यवहारीक रूपमा मात्र रहेको हो मैले खाना बनाउनु पर्छ कुनै कर्चा न लगाएको दास को भनाई छ यो व्यवहारीक कुरा मात्र हो भन्दै हामीले उनलाई भान्से झैं काममा लगाएको छैन दासको भनाई छ ।

कार्यालय प्रमुख दास ले कार्यालयको समयमा नियमित कार्यालय मा नरहे साहको आरोप रहेको छ। डिभिजन वन कार्यालय लहान बिवादमा रहेको छ सेवा ग्राहिलाई सास्ती तेति नै सास्ती खेपनु परेको स्थानीय को भानाई छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.