Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

‘टिकटक : सुपरम्यान’मा दुर्गेश र रुचिको रोमान्स ( भिडियो )

0 1,047

१३ फागुन, काठमाडौं । पछिल्लो समयमा चर्चित गीतहरु मार्फत दर्शक स्रोताको मन जित्न सफल गायिका रचना रिमालको स्वरमा रहेको ‘टिकटक क्विन: सुपरम्यान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

डान्सिङ शैलीको यस गीतमा गायिका रिमाललाई अमेरिकामा रहेका गायक कृष्ण ढकालले स्वरमा साथ दिएका छन्।  गीतमा शब्द, संगीत तिलक बस्नेत रहेको छ।  यस गीतलाई रमेश सिन्चुरीले संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडियोमा  पल शाह , दुर्गेश थापा, गरिमा शर्मा र रुचि बिश्वासको धमाकेदार नृत्य देख्न सकिन्छ।

Subscribe to our newsletter

राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन्।  भिडियोमा विवेक सुनारको सम्पादन रहेको छ।  शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।  

चन्दन शाह निर्माता रहेको यस गीतको भिडियोलाई को ‘शाह प्रडक्शन फिल्म्स’ आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। यसै प्रडक्शन हाउस बाट  पल शाह अभिनित ‘हृदय भरी’ छिट्टै रिलिजको तयारीमा छ।  



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.