Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

अश्लिल भिडियो निर्माण गरेको आरोपमा वशिष्ठ पक्राउ

0 1,041

२७ माघ, मुम्बई(एजेन्सी) । पोर्न भिडियो निर्माणको आरोपमा बलिउड अभिनेत्री तथा मोडल गहना वशिष्ठ पक्राउ परेकी छन्।

पोर्न भिडियो निर्माण गरी वेभसाइटमा राखेको आरोपमा उनी पक्राउ परेकी हुन्। उनी पक्राउ परेको जानकारी मुम्बई प्रहरीले दिएको छ।

समाचारअनुसार अभिनेत्रीबोहक प्रहरीले यो मामिलामा अन्य मोडल, सहायक अभिनेत्री र केही निर्माण कम्पनीको पनि निगरानी गरिरहेको छ।

Subscribe to our newsletter

उनीहरूलाई पनि एडल्ट फिल्म मोबाइल एप तथा वेभसाइटमा सम्पादन गरेर अपलोड गरेको आरोप लगाइएको छ।

एक पुलिस अधिकारीका अनुसार अभिनेत्री गहना वशिष्ठले ८७ अश्लील, पोर्न भिडियो बनाएकी छन्। यसका साथै आफ्नो वेभसाइटमा अपलोडसमेत गरेकी छन्।

अपलोड गरिएका भिडियो हेर्न सदस्यता लिनुपर्छ। उनको च्यानलको सदस्यता लिनेले दुई हजार रुपैयाँ तिर्नुपर्छ। पछिल्लो समय अभिनेत्री गहना अल्ट बालजीको वेभसिरिज ‘गन्दी बात’मा समेत देखिएकी थिइन्।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.